अपाङ्गता भएका महिलाहरुलाई अपाङ्गता अधिकार ऐन २०७४ र अपाङ्गता भएका व्यक्तिका अधिकार सम्बन्धि महासन्धि २००६ का बारेमा अभिमुखीकरण कार्यक्रम
अपाङ्गता भएका महिलाहरुको महासंघ नेपालले मिति २०८२/०१/०८ (April 21, 2025)गतेका दिन “अपाङ्गता भएका महिलाहरुलाई अपाङ्गता अधिकार ऐन २०७४ र अपाङ्गता...
